दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बिमानमा सवार १३ को दुर्घटनास्थलमै मृत्यु 

काठमाडौं।  सौर्य एयरको दुर्घटनाग्रस्त जहाजमा जाहाजमा सवार मध्ये  १३ को घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा यरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली रहेको बिमानस्थल प्रहरीले जनाएको ।

बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) कल साक्ष्न नामको जाहाज थियो ।

 बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : २० बजे