काठमाडौं। सौर्य एयरको दुर्घटनाग्रस्त जहाजमा एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
अहिले सम्म दुर्घटनास्थल बिमानबाट चार जनाको शव निकालिएको जनाइएको छ। सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) कल साक्ष्न नामको जाहाज थियो ।
बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १२ : ०६ बजे
प्रतिक्रिया