‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

नेकपा (एमाले) को समर्थनमा काँग्रेसका लामाले दावी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख शर्माले नवनियुक्त मुख्यमन्त्री लामालाई भोलि शपद गराउने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ०५ बजे