‘एउटै नाउरको सिकार गर्न २३ लाख’

२५ सय अंक पार भयो नेप्से

काठमाडौँ । नेप्सेले २५ सय अंक पार गरेको छ । नयाँ सरकार गठन भएसँगै बढीरहेको नेप्से मंगलबार २५ सय अंक पार गरेको हो ।

योसँगै करिब २९ महिनापछि नेप्सेले २५ सय अंक पार गरेको हो । मंगलबार यो समाचार तयार गरुन्जेल नेप्से ४७ अंकले बढेको छ ।
 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १ : २० बजे