विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

​​​​​​​काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको हो ।

यसअघि एमाले संसदीय दलका उपनेता रहनुभएका आचार्यले आजै काँग्रेसको समर्थनमा सरकार बनाउने दाबी पेस गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ४९ बजे