दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

परराष्ट्र सचिव लम्साल चीन जाँदै

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जानुहुने भएको छ ।

उहाँ पाँचौं चीन–दक्षिण एसिया फोरममा भाग लिन आज चीनको कुनमिङ्ग जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लम्सालले फोरममा आफ्नो मन्तव्य दिनुहुनेछ । उहाँले फोरमको साइडलाइनमा उच्चस्तीय भेटवार्तासमेत गर्ने मन्त्रालयले जनाएको छ । सचिव लम्साल साउन १२ गते स्वदेश फर्कनु हुनेछ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : २१ बजे