सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाली काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा दिउसो १ बजेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सहभागी हुने छन् ।
 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : ४८ बजे