साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कैलाली – ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका- १ झुङ्गा टोल बस्ने ४६ वर्षीय राम बहादुर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ३५ बजे