बेइजिङ – जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३१ लाख ७८ हजार ५३१ जना रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ६५ हजार ७०७ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुलाई २ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३७ लाख ९ हजार ५५६ छ लाख ५ हजार ५३३
भारत तीन करोड ५ लाख २ हजार ३६२ चार लाख १ हजार ५०
ब्राजिल एक करोड ८६ लाख ८७ हजार ४६९ पाँच लाख २१ हजार ९५२
फ्रान्स ५८ लाख ४२ हजार ६१६ एक लाख ११ हजार २९७
रुस ५५ लाख १९ हजार ५१६ एक लाख ३४ हजार ९८७
टर्की ५४ लाख ३५ हजार ८३१ ४९ हजार ८२९
बेलायत ४८ लाख ७१ हजार ८११ एक लाख २८ हजार ४५३
अर्जेन्टिना ४५ लाख १२ हजार ४३९ ९५ हजार ३८२
कोलोम्बिया ४२ लाख ९७ हजार ३०२ एक लाख ७ हजार ७२३
इटाली ४२ लाख ६१ हजार ५८२ एक लाख २७ हजार ६१५
स्पेन ३८ लाख ३३ हजार ८६८ ८० हजार ९११
जर्मनी ३७ लाख ३७ हजार ६७० ९१ हजार ३३
इरान ३२ लाख ४१ हजार ३७ ८४ हजार ६२७
पोल्याण्ड २८ लाख ८० हजार २१५ ७५ हजार ८३
मेक्सिको २५ लाख ३१ हजार १९२ दुई लाख ३३ हजार ४२८
युक्रेन २३ लाख ३ हजार ४८५ ५४ हजार ७३५
इन्डोनेसिया २२ लाख ५६ हजार ८५१ ६० हजार २७
पेरु २० लाख ५७ हजार ५५४ एक लाख ९२ हजार ६८७
दक्षिण अफ्रिका २० लाख १९ हजार ८२६ ६१ हजार ३३२
नेडरल्याण्ड १७ लाख १४ हजार ५२४ १८ हजार ३८
रासस÷सिन्ह्वा
प्रकाशित मिति : १९ असार २०७८, शनिबार १० : ०४ बजे
प्रतिक्रिया