साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

थप २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मुलुकभरमा ५८३७ जनाको पिसिआर परीक्षणबाट १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको छ।  

 पछिल्लो २४ घन्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन्। आज कोरोना संक्रमणका कारण १९ जनाको ज्यान गएको छ। यो सँगै हालसम्म ९१९८ जनाको मृत्यु भइसकेको छ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ५ : ०७ बजे