सुनको मूल्यमा नयाँ कीर्तिमान

भोलिदेखि कोरोनाको खोप आउँछ, सवै नेपालीले लगाउँन पाउँछन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट कोरोना विरुद्धको खोप ल्याउन विपक्षी गठबन्धनले अवरोध गरेको आरोप लगाउनुभएको छ ।

पार्टीको १३ औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । ‘भारतबाट कोभिड विरुद्धको खोप आउन नदिन विपक्षी गठबन्धनको ठूलो लविङ छ’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै केन्द्रीय सदस्य महेश बस्नेतले चक्रपथ डट कमसँग भन्नुभयो ‘सरकारको लोकप्रियता बढ्छ भनेर यो सबै भइरहेको छ ।’ तर भोलिबाट कोरोनाको खोप आउने क्रम सुरुहुनेछ त्यसपछि सबै जनताले खोप हाल्न पाउनेछन् प्रधानमन्त्रीले भन्नुभयो ।
 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  २ : ०१ बजे