सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटार प्रस्थान

काठमाडौँ । नेकपा (एमाले)केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार प्रस्थान गर्नुभएको छ । 

नेकपा (एमाले) को २०७५ जेठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन उपाध्यक्ष गौतम बालुवाटार प्रस्थान गर्नु भएको उहाँका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले सामाजिक सञ्चाल फेसबुकमार्फत जानकारी दिनुभयो । 

उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै उपाध्यक्ष गौतम बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गर्नुभएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ४४ बजे