‘नेशनल डे कन्सर्ट’ सम्पन्न

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ –  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भईरहेको छ भने  तेजावी सुको मूल्नय  प्रतितोला  ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १२ : ५० बजे