साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुनको मूल्य तोलामा ६ सयले घट्यो

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९० हजार ६ सयमा कारेवार भएको सुनको मुल्य तोलामा ६ सयले घटेर आज ९० हजारमा कारेबार भएको छ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५ सय ५० हजार तोकिएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलाको १३ सय मुल्यमा कारोबार भएको चाँदीको मुल्य आज तोलामा १० घटेर १२ सय ९० तोकिएको महासंघले जनाएको छ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ३६ बजे