विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

स्याङ्जामा असार २५ सम्म निषेधाज्ञा थप

स्याङ्जा । स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय  स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो । 
 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : १० बजे