दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा 

वीरेन्द्रनगर । धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइनेएको छ । 

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते ( अर्थात आज) धान दिवसको अवसरमा बिदा दिइएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइने छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सो निर्णय गरिएको हो । 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : ३१ बजे