सुनको मूल्यमा नयाँ कीर्तिमान

तस्विरमा जननेता मदन भण्डारी (फोटो फिचर)

काठमाडौं ।  जननेता मदन भण्डारीको ७० औं जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरि मनाइँदैछ । मदन जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।  तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । 

तस्बीरमा  हेर्नुहोस् जननेता मदन भण्डारी

​​​​​​​​​​​​​​​​​​​​​

​​​​​​​

​​​​​​​

​​​​​​​

​​​​​​​​​​​​​​​​​​​​​

​​​​​​​

​​​​​​​

​​​​​​​

​​​​​​​

​​​​​​​

​​​​​​​

​​​​​​​

​​​​​​​

​​​​​​​

 

 

​​​​​​​

​​​​​​​

​​​​​​​

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १२ : ३५ बजे