साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सामाजिक दुरीको नियम तोडेपछि युकेका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा

बीबीसी। ब्रिटेनमा सामाजिक दुरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि युकेका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ‘जनताले महामारीमा गरेको धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरुलाई निराश पार्छौं, तब सरकार उनीहरुको ऋणी रहने’ लेखेका छन्। प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू दुःखी भएको बताएका छन्।
 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : ५१ बजे