दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रपतिद्धारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

उहाँले आज मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रियसभाको बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रियभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ५ : २९ बजे