साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कोरोना भाइरसको संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु

नेपालगन्ज  । कोरोना भाइरसको संक्रमणका कारण  बाँकेमा थप एक जनाको मृत्यु भएको छ । 

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत साहिलेक ४ बैतडीका ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५२ जना र बाँकेका ३सय १० जनाको मृत्यु भएको छ । 

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  १० : ५३ बजे