दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ज्वाला संग्रौलासहित तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो । पक्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीन जनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ३४ बजे