साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फागुनभित्रै स्थानीय चुनाव हुन्छ, तयारीमा लाग्नुस् : प्रधानमन्त्री

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताउनुभएको छ । 

पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनाव फागुनभित्रै हुनेभन्दै तयारीमा लाग्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा सिंगो पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिनुभयो ।
 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : ४१ बजे