आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मेलम्चीको वहाव बढ्दै

सिन्धुपाल्चोक – मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन ।

आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । 
 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : ४२ बजे