साफ यू–१७ च्याम्पियनसिप आजदेखि

इरानमा नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै

काठमाडौं।इरानमा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन्।मत सर्वेक्षणमा रुढीवादी शिया मौलवी तथा सर्वोच्च अदालतका पूर्वप्रमुख इब्राहिम राइसी विजयी हुने सम्भावना देखिएको छ।इरानको केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दुलनासेरले उनलाई कडा चुनौति दिनेछन्। केही असन्तुष्ट र केही सुधारवादीहरुले निर्वाचन बहिस्कार गरेका छन्। उनीहरुले केही उम्मेदवारलाई चुनाव लड्न नदिएर रईसीलाई सजिलो पारेको बताएका छन्।
 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १० : ५४ बजे