साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बाबा रामदेवविरुद्ध छत्तीसगढमा उजुरी दर्ता

काठमाडौं । योगगुरु बाबा रामदेवविरुद्ध छत्तीसगढको राजधानी रायपुरको प्रहरी चौकीमा उजुरी दर्ता भएको छ । रायपुरका मेडिकल एसोसिएसनका पदाधिकारीले उनीविरुद्ध उजुरी दर्ता गरेका हुन्। इण्डियन मेडिकल एसोसिएसनका डाक्टरहरु राकेश गुप्ता, विकास अग्रवाल, आशा जैन र अनिल जैनले लिखित रुपमा भनेका छन्, ‘खोप र औषधीका बारेमा भ्रम फैलाउनु राजद्रोह सरहको अपराध हो र बाब रामदेवले यसको सजाय पाउनु पर्छ ।’ बीबीसी
 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ४ : ५४ बजे