दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली कांग्रेसको कार्यसमितिको बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ। बैठक साँढे ३ पछि सुरु भएको हो। बैठकले पार्टीको महाधिवेशन संशोधनको कार्यतालिका थप संशोधनसहित पारित गर्नेछ। जेठ २९ गते पदाधिकारी बैठकले तय गरेको महाधिवेशनको मिति ९ दिन सार्ने र अन्य कार्यतालिका संशोधन प्रस्ताव पारित गर्ने तयारी भएको हो।
 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ४ : ४८ बजे