सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

महान्यायाधिवक्तामा बडालकाे दाेस्राे इनिङ

​​​​​​​काठमाडौं । वरिष्ठ अधिवक्ता  रमेश बडाल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । उहाँलाई  प्रधानमन्त्रीको केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो ।  

बडालले  यस अघि ओलीको कार्यकालमा पनि महान्यायाधिवक्ता हुनुहुन्थ्यो ।  

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाकार मानिन्छ । 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : १४ बजे