‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पाल्पामा ५० वर्षीया महिला बलात्कृत, ३५ वर्षीय पुरुष पक्राउ

पाल्पा । पाल्पामा ५० वर्षीया महिलाला बलात्कृत भएकी छन् ।

​​​​​​​ ती महिलालाई बलात्कार गरेको आरोपमा मिस्दी गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : २१ बजे