दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चितवनमा रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि आक्रमण, गाडीमा आगजनी

चितवन । चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। भरतपुर महानगरपालिका  ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमण गरी उनीहरू चढेको गाडीमा समेत आगो लगाइदिएका छन्।

स्थानीयले बागमती प्रदेश ०१,०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन्। बाक्लो बस्तीमा रेगमार्ग बनाउन थालेको भन्दै  विरोधमा उत्रिएका स्थानीयहरूले गाडीमा आगो लगाइदिएका हुन्

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : १५ बजे