काठमाडौँ । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिनुभएको छ ।
पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिनुभएको उहाँको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार ६ : ३५ बजे
प्रतिक्रिया