दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

महान्यायाधिवक्ता पोखरेलको राजीनामा

​​​​​​​काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिनु भएको छ ।

पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा बुझाउनु भएको हो । उहाँको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नु भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ५ : ०८ बजे