काठमाडौं । अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री हुनुहुन्थ्यो ।
यसअघि स्वास्थ्य मन्त्री बन्नु भएका यादव यस पटक खानेपानी मन्त्री बन्नु हुने भएको छ भने सुडीलाई महिला बालवालिका मन्त्रालय दिइने भएको छ ।
प्रकाशित मिति : ३१ असार २०८१, सोमबार ११ : ५६ बजे
प्रतिक्रिया