दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । 

प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक ३: १५ मा बस्नेछ । 

संघीय संसद् सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन । 

यस अघि आइतबार र सोमबार बिहान तय गरिएका दुवै सदनका बैठक नयाँ सरकार गठनको प्रक्रियामा रहेकाले समय तालिका परिवर्तन गरिएको थियो । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ५२ बजे