प्रतिनिधि सभाको बैठक फेरी सारियो

काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ ।

अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : ५७ बजे