‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

खुमलटारमा प्रचण्डलाई स्वागत 

कठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार जानुभएको छ  । 

शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत प्राप्त नगरेपछि त्यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराउन सितल निवास पुग्नुभएको थियो ।

सितल निवासबाटदाहाल सिँधै खुमलटार पुग्नुभएको हो । खुमलटारमा दाहाललाई माओवादी कार्यकर्ता र स्थानीयहरुले स्वागत गर्नुभएको हो । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ४२ बजे