यस्तो छ आजको विनिमय दर

गैंडाकोटमा १५० घरधुरीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं। नवलपरासीको गैंडाकोट नगरपालिका–२ बोटे टोलमा नारायणी नदीमा मंगलबारराति आएको बाढी पस्दा धैरै घरहरु प्रभावित भएका छन्। बाढीबाट प्रभावित करिब १ सय ५० घरधुरीका परिवारलाई इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ।
 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : २१ बजे