‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एक पटक फेरि भिलेनको रोलमा देखिँदै बबी देओल

नयाँ दिल्ली । बलिउड अभिनेता बबी देओल आलिया भट्टको आगामी फिल्म ‘अल्फा’मा भिलेनको भूमिकामा देखिँदैछन् ।

यस फिल्ममा आलिया भट्ट बाहेक शरवरी वाघ, बबी देओल र अनिल कपूर पनि देखिनेछन् । 

हालै फिल्मको अफिसियल अनाउन्समेन्ट भिडियो सार्वजनिक भएको थियो । यससँगै फिल्मको नाम पनि सार्वजनिक गरिएको हो । ‘अल्फा’ शब्द ग्रीक वर्णमालाको पहिलो अक्षर हो । यसको अर्थ समाजको पुरानो सोच परिवर्तन गर्ने भन्ने हुन्छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ५१ बजे