‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सुनको मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको छ । 

यसैगरी, तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ । चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ । मङ्गलबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो ।
 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : २६ बजे