सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ । मंगलबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गरेका हुन् ।
बजेटको पूर्णपाठ
प्रकाशित मिति : १ असार २०७८, मंगलबार ९ : १८ बजे
प्रतिक्रिया