दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रास्वपा संसदीय दलको बैठक स्थगन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक स्थगन भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगन भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : ५५ बजे