काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक गरेका हुन् ।
बजेट पूर्णपाठ
प्रकाशित मिति : १ असार २०७८, मंगलबार ६ : ३४ बजे
प्रतिक्रिया