कास्की — गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।
कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८र७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गरेका हुन् ।
यस्तो छ बजेट
प्रकाशित मिति : १ असार २०७८, मंगलबार ६ : ०० बजे
प्रतिक्रिया