दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

वरिष्ठ अधिवक्ताहरु घिमिरे र केसी एमिकस क्युरीका रुपमा सिफारिस

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ ।

मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको  सर्वोच्च अदालत बार एशोसिएसले एक विज्ञप्ति जारी गरी सो कुरा उल्लेख गरेको हो । 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ५८ बजे