काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको काँग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न शनिबार अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।
प्रकाशित मिति : २० असार २०८१, बिहिबार ३ : ०४ बजे
प्रतिक्रिया