एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता दिएको छ ।

एमालेले आजै समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने तयारी गरेको हो । यसअघि हिजो एमालेले प्रधानमन्त्रीलाई आजसम्ममा राजीनामा दिन आग्रह गरेको थियो ।

प्रधानमन्त्रीले राजीनामा नदिने अडान लिएपछि सरकारको समर्थन फिर्ता लिएको हो ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ०४ बजे