देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता

​​​​​​​दाङ । दाङको तुलसीपुरस्थित बबई नदीले बगाउँदा एक किशोरी बेपत्ता भएकी छिन् । बुधबार बिहान ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका १४ निवासी १९ वर्षीया सम्झना चौधरी बबई नदी पार गर्ने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

उनी आफन्तको घरमा जाने क्रममा बबई नदीले बगाएको थियो। अहिले चौधरीको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : १० बजे