दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मिर्गौला रोग विशेषज्ञ डा.रावतको कोरोनाका कारण निधन 

काठमाडौं । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. रावतको आज बिहान शिक्षण अस्पतालमै उपचारका क्रममा निधन भएको जनाइएको छ । जेठ दोस्रो साता अस्पताल भर्ना भएका उनलाई कोभिडपछि निमोनिया भएको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ३४ बजे