‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा महानगरमा अख्तियारको छापा

काठमाडौं । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

आयोगले आज महानगरपालिकाको कार्यालयमा छापा मारेको हो ।

मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले महानगरको कार्यालयबाट कागजात पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : ५३ बजे