साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

निर्वाचन आयोगको आयुक्तको सुनुवाई २० गते

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी परेका छन्।

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चार वटा उजुरी परेको जानकारी दिइएको हो । 

उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाइ हुने समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिएका छन् । बैठकले सुनुवाइका लागि प्रस्तावित कार्य तालिकालाई परिमार्जन सहित पारित गरिएको राणाले बताए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : ०० बजे