दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कर्णालीको नीति तथा कार्यक्रम पारित 

काठमाडौं । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । आजको प्रदेशसभा बैठकमा सभामुखले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपराह्न ४ बजे बजेट प्रस्तुत गरिँदै छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : २३ बजे